प्रचण्डले भनेः कलम र रुखमा भोट हाल्नुहोस्
काठमाडाैं | बैशाख २५, २०७९
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पोखरामाक गठबन्धनका उम्मेदवारलाई मेयर र उपमेयरमा जिताउन कलम र रुखमा मतदान गर्न आव्हान गरेका छन् ।
चार दलीय गठबन्धनद्वारा पोखरा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्डले पाँच दलीय गठबन्धनलाई तोड्ने प्रयास भइरहेको बताएका छन् ।
गठबन्धन तोड्न प्रतिक्रियावादी शक्ति लागिरहेको उल्लेख गर्दै यो चुनाव त्यस्ता शक्तिलाई परास्त गर्न सफल हुने टिप्प्णी गरे ।
‘म पोखरावासीलाई विशेष अपील गर्न चाहन्छु’ उनले भने ‘राजनीतिक उपलब्धी जोगाउन समाजवादी र कांग्रेसलाई भोट हाल्नुहोस् ।’
‘गठबन्धनले जीतेन भने देश दुर्घटनामा जान्छ’ उनले भने ‘मैले भरतपुरमा बोले यहाँ पनि सोही कुरा दोहो¥याउछु ।
पोखरा: पोखरामा पुस ११ गतेदेखि २२ औं माछापुच्छे« पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगिता हुने भएको छ । कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरा रंगशालास्थित टेनिस कोर्टमा हुने प्रति...
पोखरा: कास्कीको लेखनाथमा पुसको ३ गते देखि जारी २१ औं संस्करणको लेखनाथ महोत्सव स्थल किनबेचको केन्द्र बिन्दु बनेको छ । &...
पोखरा: पोखराका क्रियाशिल युवा धनबहादुर गुरुङ पूर्वप्रधानसेनापति छत्रमानसिंह–कमला गुरुङ पत्रकारिता पुरस्कारबाट सम्मानित भएका छन् । तमु (गुरुङ) सञ्चारकर्मी संघ, नेपालले बुधबार काठमाडौंम...

